काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ ।
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीले शुक्रबार आजका लागि तय भएका सबै सार्वजनिक कार्यक्रम स्थगित गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा अढाई घण्टा सांसदहरूका प्रश्नको जवाफ दिँदासमेत उनको स्वरमा समस्या देखिएको थियो ।
Discussion about this post