मुख्य खबर

'भ्रष्टाचारी नाइके' भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको आलोचना गर्ने माओवादी कार्यकर्ता प्रजा पक्राउ

काठमाडौँ : सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्ति तथा संस्थाको चरित्र हत्या गर्ने र घृणा फैलाउने गतिविधिमा संलग्न भएको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–३ का ३९ वर्षीय