कटहरीमा झगडा हुँदा धारिलो हतियार प्रहार, युवक घाइते
विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ सहनी टोलमा सोमबार राति भएको झगडामा १ जना युवक घाइते भएका छन् । कटहरी–४ का २७ वर्षीय शेख आजममाथि धारिलो हतियार प्रहार हुँदा घाँटीमा चोट लागेर उनी घाइते भएका हुन्