डोजर ‘आतंक’पछि मनोहरा सुकुम्बासीको विचल्ली, भन्छन्: ‘भोट माग्ने नेताहरु खोज्दैछौं’
काठमाडौं । काठमाडौंको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्ती यतिबेला कुरुपजस्तै देखिन्छ । बस्तीबासीको मुहार आक्रोश र पीडाले भरिएको जस्तै भान हुन्छ । बस्तीमा नयाँ व्यक्ति देख्नासाथ स्थानीय झस्किन्छन् । क्यामेरा लिएर पुगेका संचारकर्मीहरुलाई समेत उनीहरु
युनिकोड
मिति रूपान्तरण