मुख्य खबर

इलाममा करेन्ट लागेर भारतीय युवकको मृत्यु

  इलाम । इलामको माई नगरपालिकामा करेन्ट लाग्दा भारतको किशनगन्ज जिल्लाका २२ वर्षीय युवकको मृत्यु भएको छ। लोदिया प्रहरी चौकी दानाबारीका प्रमुख प्रहरी नायब निरीक्षक सूर्य मोक्तानका अनुसार मृतक भारतको करुवामणी पञ्चायत, सुरीभिट्टा गाउँका अफताव अफसर आलम