उदयपुरमा अवैध उत्खनन प्रकरण: १७ वटा टिप्पर नियन्त्रणमा लिएपछि पालिकाले गठन गर्यो छानबिन समिति
उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–४ स्थित केशव बहादुर भुजेलको निजी जग्गाबाट गिट्टी/माटो उत्खनन भइरहेको अवस्थामा साउन २७ गते १७ वटा टिप्पर नियन्त्रणमा लिएपछि नगरपालिकाले दोषी पहिचान गरी कानुनी कारबाही गर्न छानविन समिति गठन गरेको छ। हिजो
युनिकोड
मिति रूपान्तरण