मुख्य खबर

धरानका मेयर हर्क साम्पाङद्वारा पत्रकार धम्की प्रकरण अमेरिकाको मानवअधिकार प्रतिवेदनमा

धरान : अमेरिकाको स्टेट डिपार्टमेन्टले नेपालमा मानवअधिकारको अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै धरानका मेयर हर्क साम्पाङले पत्रकार गोपाल दाहाललाई धम्काएको घटना उदाहरणका रूपमा उल्लेख गरेको छ। अनलाइनमार्फत सार्वजनिक गरिएको प्रतिवेदनमा नेपालमा पत्रकारमाथि धम्की र आक्रमणका धेरै घटनामध्ये