मुख्य खबर

चौध वर्षमा पनि बनेन कमला नदीमा पुल, स्थानीयलाई बाढीमा समेत डुंगाकै सहारा

  सिरहा: कमला नदीमा २०६८ सालमा निर्माण सुरु भएको पक्की पुल अझै अधुरो छ । तीन वर्षमा सम्पन्न गर्ने भनिएको पुल १४ वर्षमा पनि पूरा नहुँदा सिरहा र धनुषाका सर्वसाधारण वर्षायाममा अधिक प्रभावित हुने गरेका छन् ।