मुख्य खबर

उदयपुरमा बिषालु च्याउ खाँदा आठजना विरामी

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगरामा बिषालु जंगली च्याउ खाँदा एउटै परिवारका आठजना विरामी परेका छन्। बिरामी पर्नेमा वर्ष ८५ की गवनी सदा, वर्ष ६० की गीता सदा, वर्ष ३१ की संजु सदा, वर्ष २९