मुख्य खबर

इटहरीकी उपमेयर सङ्गीता चौधरीको ब्यक्तिगत स्वार्थको कारण बजेट आएन : पूर्वमेयर चौधरी

इटहरी।  इटहरी उपमहानगरपालिकामा बजेट ‘होलिडे’ हुनुको मुख्य कारण नेकपा एमाले र हालकी उपमेयर संगिता चौधरीको गैरजिम्मेवार व्यवहार रहेको आरोप एमालेका वरिष्ठ नेता तथा  इटहरीका पूर्वमेयर द्धारीकलाल चौधरीले लगाएका छन्। उनले उपमेयर चौधरीको व्यक्तिगत स्वार्थका कारण बजेट