३ अर्ब खर्चिएको नयाँ मन्त्री निवास खण्डहरमा परिणत : अब कहाँ बस्छन् मन्त्री ?
काठमाडौं : मन्त्रीहरू सरेको एक वर्षमै भैंसेपाटीमा निर्माण भएको नयाँ मन्त्री निवास ध्वस्त भएको छ । सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीहरू जेन–जी आन्दोलन क्रममा आगलागीबाट भएको क्षतिबारे प्रारम्भिक विवरण सङ्कलन गर्न सोमबार मन्त्री क्वाटर
युनिकोड
मिति रूपान्तरण