मुख्य खबर

जेनजी आन्दोलनपछि विराटनगरका सरकारी कार्यालयमा क्षतिको मूल्यांकन सुरु

विराटनगर : जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण ध्वस्त बनेका विराटनगरका सरकारी कार्यालयहरूमा क्षतिको मुचुल्का संकलन सुरु गरिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवका अनुसार आइतबार सरकारी कार्यालय प्रमुखहरूको आकस्मिक बैठक बसेर