मुख्य खबर

जेननी आन्दोलनमा ज्यान गुमाउने ७२ पुगे

काठमाडौं । जेननी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ जना पुगेको छ । साथै आन्दोलनमा १९७ जना अस्पतालमै उपचाररत रहेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए ।