मुख्य खबर

यो भवनबाट हुने छ अब स्वास्थ्य मन्त्रालयको काम

काठमाडौं : सिंहदरबार बाहिर रहेको स्वास्थ्य मन्त्रालयले आफ्नो दैनिक काम नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट गर्ने तयारी गरेको छ ।  आइतबार सबै कर्मचारीलाई उपस्थित गराई काम सुरु गर्न लागेको स्वास्थ्य मन्त्रलयका सचिव डा.विकास देवकोटाले जानकारी दिए