मुख्य खबर

प्रधानमन्त्री कार्कीलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् ।  प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै शुभकामना दिएका हुन् । कार्की शुक्रवार अन्तरिम सरकारको प्रधानमन्त्री