मुख्य खबर

सुन्धारा कारागारबाट भागेका कैदी झापामा पक्राउ

झापा: ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा काठमाडौँस्थित सुन्धारा कारागारबाट भागेका दुई कैदीबन्दी झापामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा गौरीगञ्ज-६ खजुरगाछी घर भएकी ५० वर्षीया अञ्जली खातुन र सुरज कामत रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार लागूऔषध