भ्रामक र झुट्टा समाचारहरूमा विश्वास नगर्न नेपाली सेनाको अनुरोध
काठमाडौँ । भ्रामक र झुट्टा समाचारहरूमा विश्वास नगर्न नेपाली सेनाले अनुरोध गरेको छ । शुक्रवार नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट
युनिकोड
मिति रूपान्तरण