मुख्य खबर

एमाले नेता टोपबहादुर रायमाझी कारागारबाट भागे

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता टोपबहादुर रायमाझी भागेका छन् । यहाँबाट रायमाझीसँगै करिब ३३ सय कैदीबन्दी फरार भएका छन् । कारागारमा ३८ सय कैदीबन्दी रहेकामा अहिले