मुख्य खबर

देश जलाए अनि पतन भए ओली

काठमाडौं:  भदौ २४, अर्को कालो दिनका रूपमा नेपाली इतिहासमा लेखिने निश्चित भएको छ। देशका जननिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार १९ जना कलिला युवामाथि गराएको नरसंहार र त्यसपछि भड्किएको जनआन्दोलनका बीच अन्ततः राजीनामा दिएर सत्ता