मुख्य खबर

विराटनगरसहित मोरङका विभिन्न स्थानमा जेनजीको आक्रोश, पुष्पलालको शालिक तोडफोड

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङका विभिन्न स्थानमा आज (मंगलबार) बिहानैदेखि जेनजी पुस्ताले आक्रोशपूर्ण आन्दोलन चर्काएका छन् । बिहान सबेरैदेखि सयौं आन्दोलनकारी सडकमा उत्रिएर टायर बाल्दै नाराबाजी गरेका छन् । विराटनगरको बसपार्क, देवकोटा चोक, पुष्पलाल