सिभिल अस्पतालमा घाइतेको भीड
काठमाडौं- जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएपछि धेरै प्रदर्शनकारी घाइते भएका छन्। सिभिल अस्पतालको इमर्जेन्सीले नधानेपछि ओपीडीमा समेत राखेर उपचार भइरहेको छ। सबैको उपचार गर्न अस्पताल असमर्थ देखिएको भन्दै अन्यत्र रिफरका लागि एम्बुलेन्स पठाउन आग्रह गरिएको
युनिकोड
मिति रूपान्तरण