मुख्य खबर

गोदावरीमा एमाले नेता–कार्यकर्ताको जमघट : तर निराश छन् स्थानीय व्यापारी

काठमाडौं । ललितपुरको गोदावरीमा पछिल्लो तीन दिनदेखि जारी नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनले गोदावरी क्षेत्रका फुटपात क्षेत्रलगायतका पसलहरूको कारोबार प्रभावित भएको छ। महाधिवेशनका कारण सडकमा जाम हुने र आवतजावतमा असजिलो भएपछि गोदावरी घुम्न जाने पर्यटकहरू पसलसम्म नआएकाले बिक्री