भोजपुरमा ९ रोपनी क्षेत्रफलमा लगाएको अवैध गाँजा खेती फडानी गरी नष्ट

बुधबार, २६ कार्तिक २०८२

 भोजपुर ।  भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

 कार्तिक २५ गते इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले करिव ९ रोपनी क्षेत्रफलमा लगाएको १ हजार ३ सय गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको कोशी प्रदेश प्रहरी कार्यालय विरानगरले जानकारी दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार