उक्त कार्यक्रम संयोजक गौरादह जेसीज वर्ष २०२४ कि कार्यकारिणी उपाध्यक्ष जेसी एकता पोखरेल रहेकी थिइन् । कार्यक्रममा विद्यार्थी माझ जेसीजको सामान्य परिचय विषयक सहजि करण गौरादह जेसीज वर्ष २०२४ का कानुनी सल्लाहकार भानु आचार्यले गरेका थिए ।
कार्यक्रममा ८० जना विद्यार्थी, प्राध्यापक चन्द्र खड्का, भक्त भण्डारी साथै जेसीजकर्मीहरुको सक्रिय सहभागिता रहेको संस्थाका अध्यक्ष जेसी खड्ग बहादुर थापाले जानकारी दिए ।
प्रतिक्रिया