कोशी

निर्ममतापूर्वक ढालिँदै देववृक्षहरू

धनकुटा - हिन्दुशास्त्रले भन्छ– अस्वत्थः पूजितोयत्र पूजिताः सर्व देवता १ अर्थात् पीपलको पूजा गर्दा सबै देवताको पूजा गरेसरह फल मिल्छ। त्यही विश्वासमा शनिबार बिहानै पीपलको बोटमा पानी चढाउने धार्मिक मान्यता छ। तर, आज शनिबार बिहानैको...