कोशी

प्रदेशका सन्दर्भमा केदार कार्की : ‘सन्तान जन्माएपछि मार्न मिल्छ ?’

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेशलाई काम गर्ने अधिकार नदिई प्रश्न उठाउन नमिल्ने बताएका छन् । बिहीबार नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन र पेसागत बुद्धिजीवी विभागको संयुक्त आयोजनामा भएको संविधान संशोधन, आवस्यक्ता र...