पहिरोले घर पुर्दा ताप्लेजुङमा एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते
ताप्लेजुङ :ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजेनिमका एकै परिवारका ४ जनाको पहिरोमा परि निधन भएको छ । खेजेनिमको तिङ्दुमा पहिरोले घर बगाउँदा ७१ वर्षीय रामबहादुर साम्रा, श्रीमती जसमाया लिबाङ (साम्रा), १२ वर्षीय गङ्गा र जमुना साम्राको...
युनिकोड
मिति रूपान्तरण