कोशी

बजेटमा कोशीलाई उपेक्षा गरिएको छैन : प्रधानमन्त्री प्रचण्ड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई उपेक्षा नगरिएको बताएका छन् । आवश्यकता एवं स्थिति अनुसार पर्याप्त बजेट र कार्यक्रम दिइएको भएपनि कोशीलाई बजेट कम भयो भनेर गलत प्रचार गरिएको...