चौथो मेयर कपको उपाधि पाथीभरा याङवरकलाई
ताप्लेजुङ / पाथीभरा याङवरक गाउँपालिकाले चौथो मेयर कपको उपाधि चुमेको छ । फुङलिङ नगरपालिकाले सञ्चालन गरेको अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङवरक गाउँपालिकाले जितेको हो । ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा...
युनिकोड
मिति रूपान्तरण