मुख्य खबर

मनाङ प्रदेशसभा २ मा उपनिर्वाचन गर्ने बाटो खुल्यो

काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त भएको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच सदस्यीय संवैधानिक इजलासले गत असार ४ गते