उपेन्द्रमाथि झुटा आरोप लगाएको भन्दै जनकपुरमा जसपा नेपालको निरन्तर प्रर्दशन
जनकपुर : जनता समाजवादी पार्टी नेपाल, धनुषाले जनकपुरधाममा आईतबार (आज) विरोध तथा जनप्रदर्शन गरेको छ । हजारौंको संख्यामा जसपा नेपालका नेता तथा कार्यकर्ताले जनकपुरधाममा विरोध र्याली निकाल्नुका साथै जनप्रदर्शन गरेका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि झुटा
युनिकोड
मिति रूपान्तरण