मुख्य खबर

रौतहटमा सुटकेशभित्र महिलाको शव फेला

रौतहट । रौतहटको मुडवालवा सडकमा सुटकेशभित्र महिलाको शव फेला परेको छ । गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिकको सडकमा शव सहितको सुटकेश फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार डोरीले बाँधिएको अवस्थामा फेला परेको