मुख्य खबर

नेपालमा डुबेर हुने मृत्यु रोक्न पौडीबाज लाया सिड्नीमा म्याराथन दौडँदै

सिड्नी । व्यावसायिक पौडीबाज लाया कोमा आउँदो ३१ अगस्ट २०२५ मा सिड्नी म्याराथनमा दौडँदै छिन्।  नेपालमा डुबेर हुने मृत्यु तथा घाइते हुने अवस्थाबारे जनचेतना जगाउन र यसलाई  रोकथाम गर्नका लागि सञ्चालन हुने गतिविधिहरूलाई सहयोग गर्न