मुख्य खबर

तरहरा–धरान सडक : म्याद सकिएको दुई वर्ष बित्दा पनि अधुरै, सडकको खाल्डा खुल्डीले दुर्घटनाको त्रास बढ्यो

इटहरी : कोशी प्रदेशको ‘गौरवको आयोजना’ धरान–विराटनगर ६ लेन सडक विस्तारको योजना अधुरै छाडिएको छ ।  यातायात सहज बनाउने, व्यापार, पर्यटन र औद्योगिक क्रियाकलापलाई नयाँ उचाइमा पुर्याउने यो महत्त्वाकांक्षी परियोजना सुरु भएको दशक बितिसक्दा पनि पूर्णरूपमा