मुख्य खबर

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, आज प्रतितोला कति पुग्यो ?

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य बढेर फेरि पनि नयाँ रेकर्ड बनाएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । यससँगै बु्धबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८