समाचार

बिर्तामोडमा व्यावसायिक सीप तालिम सम्पन्न

बिर्तामोड : झापाको  बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको सिलाई कटाई, व्युटिपार्लर तथा व्याग बनाउने सीपमूलक तालिमको औपचारिक समापन गरिएको छ। लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको तालिममार्फत ४४ जनाले व्यावसायिक सीप हासिल गरेका छन्। दुई महिनासम्म सञ्चालन भएको सिलाई