समाचार

उद्योग मन्त्री भण्डारीको भनाइ : "अब कालोपत्रे होइन, सेतो पत्रे सडक निर्माणमा ध्यान दिऔँ"

काठमाडौं :  नेपाल सिमेन्ट उत्पादक संघद्वारा आयोजित ‘सिमेन्ट कन्क्लेभ’ कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वातावरणमैत्री र दिगो विकास निर्माणमा जोड दिएका छन्। उनले "अब कालोपत्रे होइन, सेतो पत्रे गरौ" भन्ने नारासहित सिमेन्टको प्रयोग