समाचार

कोशी प्रदेशसभाको बर्खे अधिवेशन सुरु : नेताहरूको धारणा, बजेट र नीति कार्यक्रमप्रति चासो

इटहरी ।  कोशी प्रदेशसभाको सातौं तथा बर्खे अधिवेशन आइतबारबाट सुरु भएको छ। बजेट अधिवेशनका रूपमा समेत चिनिने यस अधिवेशनको पहिलो बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले आर्थिक पारदर्शिता, क्षेत्रीय समावेशिता, भ्रष्टाचार नियन्त्रण र बजेटको निष्पक्ष वितरणका विषयमा