आजको मौसम : कोशी र बागमती प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं : हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले मौसममा परिवर्तन देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र बागमती प्रदेश लगायत पहाडी क्षेत्रहरूमा
युनिकोड
मिति रूपान्तरण