सरकारी क्वार्टरमै मृत भेटिए छोराछोरी सहित एकै परिवारका चार जना
काठमाडौं । भारतको छत्तीसगढ राज्यस्थित महासमुन्द जिल्लाको बागबहारामा रहेको एक सरकारी क्वार्टरमा बुधबार एउटा हृदयविदारक घटना भएको छ । एकै परिवारका चार जनाको शव फेला परेको हो । उनीहरूले सामूहिक आत्महत्या गरेको अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका
युनिकोड
मिति रूपान्तरण