समाचार

राप्रपाबाट रुपन्देहीका तीन नेताको सामूहिक राजीनामा, यथास्थितिवादी प्रवृत्तिको आरोप

रुपन्देही : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला उपाध्यक्ष अजयकुमार गुप्ता, क्षेत्र नम्बर ३ का कार्यवाहक अध्यक्ष डा. अमित चतुर्वेदी, र महिला संगठनकी जिल्ला सल्लाहकार विनिता गुप्ताले पार्टी परित्याग गरेका छन्। मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमार्फत