कुलपूजामा सहभागी हुन गाउँ आएका श्रीमान्-श्रीमतीको सवारी दुर्घटनामा मृत्यु
रुकुम पश्चिम : सानीभेरी गाउँपालिका–१० तिमिलेमा सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । लुम्बिनी प्रदेश ०२००१ च ०१७७ नम्बरको स्कोरपियो कार दुर्घटना भएको हो । सानीभेरी–१० सार्कीमारे स्थायी ठेगाना भई हाल दाङमा बस्दै आएका ५०
युनिकोड
मिति रूपान्तरण