बराहक्षेत्रमा लागू औषधसहित एक व्यक्ति पक्राउ
इटहरी : सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–०७, सोमबारेमा लागू औषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। हिजो आइतबार राति १०ः१५ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले २५ वर्षीय धिरज राईलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, राईले
युनिकोड
मिति रूपान्तरण