समाचार

भारतले भन्यो : पाकिस्तानले हाई स्पीड मिसाइल प्रयोग गर्‍यो

काठमाडौं । पाकिस्तानले हाई स्पीड मिसाइल प्रयोग गरेको भारतले बताएको छ। शनिबार एक पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरेशीले शुक्रबार र शनिबारको मध्यरातमा पाकिस्तानसँगको सीमामा भारतको बदला लिने कारबाहीको बारेमा बोल्दै यस्तो बताएकी हुन्। उनले पाकिस्तानी सेनाले