समाचार

प्रयोगशाला हुने उपचारात्मक परीक्षणमा देशलाई आत्मनिर्भर बनाउन जरुरी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रयोगशाला हुने उपचारात्मक परीक्षणहरुमा देशलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका छन् । राष्ट्रिय अत्यावश्यक निदानात्मक परीक्षण सूचीको अनावरण कार्यक्रममा बोल्दै उनले उपचारात्मक परीक्षणहरु देशभित्रै गर्ने स्थिति बन्न सक्यो भने