समाचार

भारतमा एकै परिवारका ६ बालबालिकाको नदीमा डुबेर मृत्यु

काठमाडौं । भारतको गुजरातको नदीमा डुबेर १४ देखि १६ वर्ष उमेर समूहका ६ बालबालिकाको मृत्यु भएको छ । एकै परिवारका सबै ६ बालबालिका स्थानीय नदीमा पौडी खेल्न गएका प्रहरीले जनाएको छ ।  पानीको बहाव बढी भएकाले