अस्थिर कोशीको राजनीति, को बन्ला नयाँ मुख्यमन्त्री ?

खेमराज सापकोटा बिराटनगर । नेपालको संविधानको धारा १६८ को उपधारा(३) बमोजिम मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले आफुले प्रदेशसभाबाट विश्वासको मत पाउने आधार नदेखेपछि राजीनामा दिएसँगै कोशी प्रदेशमा भावी मुख्यमन्त्रीका बारेमा चर्चा सुरु भएको छ । कोशी प्रदेशमा अब सोही धाराको उपधारा ५ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न सदनका कुनै पनि सदस्यले प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि आव्हान गरेपछि … Continue reading अस्थिर कोशीको राजनीति, को बन्ला नयाँ मुख्यमन्त्री ?