कोशी प्रदेशमा एमालेको आगामी रणनीति के ?

इटहरी । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले यही असोज २६ गतेसम्मको समय दिएर कोशी प्रदेशमा नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसारको मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न आव्हान गरेसँगै कोशी प्रदेशमा भावी मुख्यमन्त्रीका बारेमा चर्चा सुरु भएको छ । त्यसअघि शनिवारै उपधारा ३ बमोजिम मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले आफूले प्रदेशसभाबाट विश्वासको मत पाउने आधार … Continue reading कोशी प्रदेशमा एमालेको आगामी रणनीति के ?