मुख्यमन्त्रीमा मेरो दाबी संविधान संवत : केदार कार्की

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले आफ्नो दाबी संविधान संवत रहेको उल्लेख गरेका छन् । ‘मेरो दाबी संविधान संवत र अदालतको फैसला अनुसार आधिकारिक हो । यसअघि सरकार बन्ने र विश्वासको मत नपाउने अवस्था थियो,’ कार्कीले भने, ‘सर्वोच्चले पटकपटक खारेज गर्नुपर्ने अवस्था आयो । अब यसको अन्त्य … Continue reading मुख्यमन्त्रीमा मेरो दाबी संविधान संवत : केदार कार्की