इन्द्र आङ्बोको दाबी, ‘मेरो बहुमत छ’

विराटनगर । गठबन्धनको निर्णय अनुसार कोसी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफूले बहुमत पुर्याएको जिकिर गरेका छन् । पत्रकारसँग कुरा गर्दै उनले आफूले बहुमत पुर्याएर मुख्यमन्त्रीमा दाबी गरेको बताएका हुन् । ‘गठबन्धनको निर्णय अनुसार मैले दाबी पेस गरेको हुँ,’ आङ्बो भन्छन्, ‘मेरो बहुमत छ ।’ उनले … Continue reading इन्द्र आङ्बोको दाबी, ‘मेरो बहुमत छ’